४ पुस २०८१ बिहीबार
image/svg+xml

बिआरआईमा अनुदान मात्र स्वीकार्यः नेता निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिने बताएका छन।

नेता निधिद्वारा युवा सङ्कल्प यात्रालाई जनकपुरधाममा स्वागत

झापाको मेचीनगरबाट सुरु भएको युवा सङ्कल्प यात्रा सोमबार जनकपुरधाम पुगेको छ ।

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छः विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन संविधान संशोधनः कांग्रेस नेता निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आमसहमतिका आधारमा संविधान संशोधन गरिने बताएका छन् ।

सिरोहिया भेट्न पुगेका निधीले भने: उहाँ निर्दोष हुनुहुन्छ, तत्काल रिहाइ गर्नुपर्छ

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियासँग भेट गरेका छन्।

छानबिन समिति गठन नहुँदासम्म सदन अवरुद्ध रहन्छ : नेता निधि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष तयार नभएको कारण सदन अबरोध भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्