सगरमाथा चढ्दै सांसद
प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा सरगमाथा आरोहण गर्दै नेपालको संसदको लोगो अंकित झण्डा फहराउने भएका छन्।
प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा सरगमाथा आरोहण गर्दै नेपालको संसदको लोगो अंकित झण्डा फहराउने भएका छन्।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा जनक घर्ती मगरद्वारा निर्मित तथा अनिल बुढामगर निर्देशित यस चलचित्रले हलहरूमा सुखद सो पाएको छ।
सांसद गुरुप्रसाद बरालले प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै सरकारले सुकुम्बासी व्यवस्थापन बिनातयारी र विकल्प हटाएर अमानवीय व्यवहार गरेको बताएका छन्।
चीनले अमेरिकी विमान कम्पनी बोइङबाट दुई सय वटा विमान खरिद गर्ने सम्झौता गरेको छ।
सांसद रचना खतिवडा खत्रीले संसद् भवन अगाडि जेनजी सहिदको सालिक बनाउन माग गरेकी छिन्।
जुलाई २०२४ देखि ९३ देशका पर्यटकहरूलाई भिसाबिना ६० दिनसम्म थाइल्याण्डमा बस्न अनुमति दिइएको थियो।
नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले प्राकृतिक प्रकोपबाट प्रभावित तथा वास्तबिक सुकुम्बासीको समयमै व्यवस्थापन गर्नुपर्ने बताएका छन्।
बुधबार बसेको कोशी प्रदेशको मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो।
उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ।
आकस्मिक समयमा सांसदहरूले स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, सुकुम्बासी समस्या, सडक सुरक्षा तथा सामाजिक समावेशितालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बरिष्ठतम् पद हटेको छ।
शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयमा उपकुलपतिहरूको नियुक्ति प्रक्रिया अगाडि बढिरहेको जानकारी दिएका छन्।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीलाई सभामुखले रुलिङ गरेसँगै हर्क साम्पाङले जनताप्रति सरकार जवाफदेही नभएको बताएका छन्।
जितका लागि मलेसियाले दिएको ६८ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो।