२० आश्विन २०८१ आइतबार
image/svg+xml

गण्डकीमा गठबन्धनको ५९ बुँदे साझा सङ्कल्प

गण्डकीमा सत्ता गठबन्धनले नीति तथा कार्यक्रमलाई नै समेटेर ५९ बुँदे साझा सङ्कल्प सार्वजनिक गरेका हुन् ।

गण्डकीमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिँदै

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगहरुको स्क्रिनिङ गर्ने भएको छ।

गण्डकीमा एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण

गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ।

गण्डकीमा पर्यटकको औसत बसाई १२ दिन, दैनिक खर्च ८ हजार

नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान इकाइले गरेको अध्ययन प्रतिवेदन अनुसार गण्डकी प्रदेश भ्रमणमा आउने विदेशी पर्यटकको नेपाल बसाई अवधि कुल २२ दिन भएपनि गण्डकीमा भने १२ दिन हुने गरेको पाइएको हो।

मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरामा ट्याक्सी व्यवसायीबीच गत साउन २७ मा पोखरामा मिटरमा ट्याक्सी चलाउने सहमति भयो।

सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल

आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको छ । दुई वर्ष अगाडि स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालमा शल्यक्रिया कक्ष निर्माण भइरहेको अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए ।

भू–क्षय रोक्न गण्डकीमा १६६ योजना निर्माण

म्याग्दीसहित गण्डकी प्रदेशका पाँच जिल्ला कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत आर्थिक वर्ष २०८०/८१ मा एक सय ६६ योजना निर्माण गरिएका छन्।

चार दिनदेखि अवरुद्ध बुद्धसिंह मार्ग खुल्यो

पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको पहिरा हटाइएको छ।

देशभर मनसुनी वायुको प्रभाव: तीन प्रदेशमा पानी,यी स्थानमा भारी वर्षाको सम्भावना

शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटाले शुक्रबार पाए संसद्‌मा प्रवेश

सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गरेपछि उनले शुक्रबार पहिलो पटक संसद्‌मा प्रवेश पाएका छन्।

पदमुक्त भएका सांसद देवकोटाले दायर गरेको रिटमाथिको बहस सकियो,फैसला आजै हुने

गण्डकी प्रदेशमा कारबाहीमा परि पदमुक्त भएका सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटमाथिको बहस सोमबार सकिएको छ।समय अभावका कारण आइतबार मुद्दा हेर्दाहेर्दैमा गएको थियो।

पदमुक्त सांसद देवकोटाको मुद्दा हेर्दाहेर्दैमा

गण्डकी प्रदेशका पदमुक्त सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट समय अभावका कारण हेर्दाहेर्दैमा गएको छ।

पश्चिमी वायुको प्रभाव: कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्