अनुमतिबिना यार्सा टिप्ने ७४ जनालाई जरिवाना
डोल्पाको पाटन क्षेत्रमा अनुमतिबिना यार्सा टिप्न जाने ७४ जनालाई जरिवाना गरिएको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।