१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अनुमतिबिना यार्सा टिप्ने ७४ जनालाई जरिवाना

डोल्पाको पाटन क्षेत्रमा अनुमतिबिना यार्सा टिप्न जाने ७४ जनालाई जरिवाना गरिएको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्