नोबेल पुरस्कार पाए लगतै हानको पुस्तकको माग बढ्यो, साता दिनमै १० लाख प्रति बिक्री
साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो दक्षिण कोरियाली हान काङले लेखेका विभिन्न पुस्तकका १० लाख प्रतिभन्दा बढी पुस्तक एक हप्ताभित्रै बिक्री भएको छ।
साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो दक्षिण कोरियाली हान काङले लेखेका विभिन्न पुस्तकका १० लाख प्रतिभन्दा बढी पुस्तक एक हप्ताभित्रै बिक्री भएको छ।
सन् २०२४ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार संयुक्त रुपमा तीन जनालाई दिने घोषणा गरिएको छ।
यस वर्षको नोबेल शान्ति पुरस्कार जापानमा भएको हिरोशिमा र नागासाकी परमाणु विस्फोटमा जीवित बाँचेका व्यक्तिहरूको समूहलाई प्रदान गरिएको छ।
यसवर्षको साहित्य तर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङ्गलाई प्रदान गरिएको छ।
यसवर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार तीनजनालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ।
यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी जोन होपफिल्ड र बेलायती–क्यानाडाली जेफ्री हिन्टनलाई प्रदान गरिएको छ।
नेकपा(माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई नोबेल शान्ति पुरस्कार दिन माग गरेका छन्।
प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्लादेशको वर्तमान रानजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ ।
३० वर्ष उमेरको युवाले कस्तो कथा पढ्छ होला ? तपाईंको अनुमानमा अलि राम्रै उपन्यास छान्ला नि, हैन र ? राम्रो पुस्तक भन्नाले उसको उमेर सुहाउँदिलो पुस्तक छान्ला।