७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मन्थलीका होटल भरिभराउ

लुक्ला तथा मन्थलीको मौसममा बेलाबेला खराबी आइरहन्छ। यसकारण पर्यटकहरू मन्थलीमा ‘होल्ड’ हुनुपर्दा यहाँका होटल व्यवसायीलाई माग धान्न धौधौ हुने गर्छ। हाल त्यस्तै भइरहेको छ।

रामेछापमा निःशुल्क खाजासहितको विश्रामस्थल

यो अभियान दशैं मनाउन घर जान हिँडेका यात्रीलाई लक्षित गरी यही असोज २४ र २५ गते सञ्चालन गरिएको थियो।फेरि दशैं मनाएर फर्किनेहरूका लागि अभियान सञ्चालन गर्ने योजना छ।

रामेछापमा बस दुर्घटनाः एकजनाको मृत्यु, १२ जना घाइते

रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य १२ जना घाइते भएको प्रहरीले जनाएको छ।

वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौँ आवतजावत सुरु

मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मका लागि सडकमार्गको आवागमन बुधवार साँझबाट खुलेको छ।

रामेछापको दोरम्बामा पहिरो, २ को मृत्यु ८ जना बेपत्ता

अबिरल वर्षासँगै मध्यरातमा गएको पहिरोले रामेछापमा ४ घर बगाउँदा २ जनाको मृत्यु भएको छ। पहिरोमा ८ जना हराईरहेका छन्।

रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्