२१ आश्विन २०८१ सोमबार
image/svg+xml

वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौँ आवतजावत सुरु

मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मका लागि सडकमार्गको आवागमन बुधवार साँझबाट खुलेको छ।

रामेछापको दोरम्बामा पहिरो, २ को मृत्यु ८ जना बेपत्ता

अबिरल वर्षासँगै मध्यरातमा गएको पहिरोले रामेछापमा ४ घर बगाउँदा २ जनाको मृत्यु भएको छ। पहिरोमा ८ जना हराईरहेका छन्।

रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्