आईपीएल एलिमिनेटर आजः राजस्थान र बैङ्गलोर भिड्दै
आजको एलिमिनेटरमा तेस्रो स्थानको राजस्थान रोयल्स र चौंथो स्थानको रोयल च्यालेन्जर्स बैङ्गलोरबीच प्रतिस्पर्धा हुनेछ।

गयराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरसँग ६० रनले पराजित भएसँगै पञ्जाब लिगबाट बाहिरिएको हो।