अन्त्य हुँदै कपाल झर्ने समस्या
एलोपेसिया एरियाटा रोग भएका मानिसहरूमा कपाल चाँडै झर्ने हुन्छ।
एलोपेसिया एरियाटा रोग भएका मानिसहरूमा कपाल चाँडै झर्ने हुन्छ।
जुलीज केक र पेस्ट्रीले ग्राहकको सुविधाका लागि अनलाइन सेवा सुरु गरेको छ।
अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत जारी आजको खेलमा नेपालले पहिलो विकेट प्राप्त गरेको छ। आजकै खेलमा डेब्यू गरेका नेपाली पेस बलर आकाश चन्दले नेपाललाई पहिलो सफलता दिएका छन्।
भर्खरै दक्षिण अफ्रिकामा सम्पन्न आइसिसी यू– १९ विश्वकप क्रिकेटमा चम्किएका नेपाली पेस बलर आकाश चन्दले सिनियर टिममा डेब्यु गरेका छन्।
बिरामीको सेवा गर्ने चाहना राखेर अस्पतालमा कार्यरत नर्सहरुले न्यून सेवा सुविधाका कारण पलायन हुने अवस्था आएको बताए।
जाक्साले भनेको छ,‘टेलिमेट्री डाटाअनुसार स्लिमका सौर्य कोषहरू पश्चिमदिशामा छन् र सूर्यको प्रकाश यान रहेको ठाउमा परेपछि सौर्य प्रणालीले काम गर्ने अपेक्षा गरिएको छ।’
जापानको स्पेस एजेन्सीका अनुसार ‘मून स्नाइपर’ अन्तरिक्ष यान स्लिम मिशन अन्तर्गत आज चन्द्रमामा ल्यान्डिङ्ग गर्न लागेको हो।
कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स, फर्र्निचर ट्रेड फेयर एन्ड इभेन्टस तथा इटिएसआइपिएलले संयुक्त रूपमा मेला आयोजना गर्ने भएका छन्।
जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीशहरू विदामा भएकाले आलमविरुद्धको मुद्दाको पेसी आइतवार तोक्ने भनिए पनि स्थगित भएको हो।
गाउँमा जनशक्ति प्रशस्तै थिए। तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ। भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन्।
सरकारी विद्यालयका विद्यार्थीले अवसर मात्र पाउनुपर्छ, गरेर देखाउन सक्ने ल्याकत राख्छन् भन्ने मुनाल स्याटेलाइटको निर्माणले प्रमाणित गरेको छ।
पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको स्थानीय महेन्द्रर साइलीले बताए।
फर्निचर, फर्निसिङ तथा काष्ठ मेसिनरी सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी (नेपाल फर्निचर एन्ड होम डेकोर एक्स्पो) हुने भएको छ । प्रदर्शनी पुस २०, २१ र २२ गते भृकृटीमण्डपमा आयोजना हुने भएको हो।
गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि पनि उनको कृषि पेसाको लगाव घटेको छैन।
सरकारले समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन दिएको छ।