२३ भाद्र २०८१ आइतबार
image/svg+xml

कोशीको मुख्यमन्त्रीमा कार्की दाबी पेस गर्दै

कोशीको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्ने भएका छन्।

टुँडिखेलमा सुरु भयो १० क्षेत्र,२९ पेसासम्बद्ध निःशुल्क सिपमूलक तालिम

काठमाडौं महानगरपालिकाले ‘विश्व मजदुर दिवस’को अवसर पारेर टुँडिखेलमा ‘सिप मेला २०८१’ सुरु गरेको छ।

सूचना प्रविधिका क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिका क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढिरहेको बताएकी छन्।

आज विश्व मजदुर दिवस, मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्न राष्ट्रपतिको आह्वान

‘मर्यादित काम, श्रमिकको सम्मानः हाम्रो अभियान’ नाराका साथ एक सय ३५ औँ विश्व मजदुर दिवस आज मनाउन लागिएको हो।

विमानस्थलको स्तरोन्नति गर्न माग

दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको स्तरोन्नतिको माग गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धनबहादुर मास्कीले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनलाई मागपत्र पेस गरेका छन्।

भारतमा सिट्रोनको तीन वर्ष नेपालमा पनि उत्सव

सिट्रोनले भारतमा कार उत्पादन गर्न थालेको तीन वर्ष भएको अवसरमा कम्पनीले नयाँ स्पेसल ब्लु एडिसन सार्वजनिक गरेको छ।

साना दलको समाप्ति खोज्दै एमाले

नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा मुलुकमा राजनीतिक स्थिरताका लागि बलिया र निर्णायक दलको अवधारणामा छलफल चलाउने भएको छ।

कर्मचारी कार्यसम्पादनको ‘राजनीति’

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना केही मन्त्री र स्थायी संयन्त्रको कार्य सम्पादनसँग असन्तुष्ट रहेको अभिव्यक्ति दिएको केही दिनमै नयाँ गठवन्धन बनाइ सरकार गठन भएको छ।

कोशीमा छैटाैं सरकार गठनको कसरत सुरू

नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्। सोमबार प्रदेश प्रमुखसमक्ष कार्कीले दाबी पेस गरेका हुन्।

संसद् भवनसमेत बनाउन सक्दैन सरकार: चौथो पटक म्याद थपिंदै, खर्च ५६ करोड बढ्ने

सिंहदरबारभित्रै निर्माण हुन लागेको ससद् भवनको लागत ५६ करोडले बढ्ने भएको भएको छ।

‘हातैले लेख्दा गौरव महसुस हुन्छ’: जमाना डिजिटल, पेसा पुरानै

विगत १५ वर्षदेखि हर्कबहादुर बमले कैयौं ब्यानर बनाए, समृद्धिका नारा लेखे, झन्डा, होर्डिङ बोर्ड, साइनबोट, नेमप्लेट, चित्र बनाए तर परिवर्तन भने कहिल्यै देखेनन्।

संकटमा आरन पेसा

पुस्तौं पुस्तादेखि चल्दै आएको सीप र प्रविधिको प्रयोगमा आधारित बालीघरे प्रथा ‘आरन पेसा’ पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ।

जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट

जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्