१० मंसिर २०८१ सोमबार
image/svg+xml

कोशी र मधेशमा वर्षासँगै हुरीको सम्भावना, यी प्रदेशमा भारी वर्षा हुन सक्ने

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पानि पर्ने क्रममा सुधार हुँदै, यस्तो रहने छ आजको मौसम

महाशाखाका मौसमविद् रोजन लामिछानेले बुधवारदेखि नै शुक्रवार रातिसम्मै रातको समयमा वर्षा हुने र मौसम सुधारात्मक बन्दै जाने बताए।

आज पनि केही प्रदेशमा मुसलधारे वर्षा, सतर्कता अपनाउन आग्रह

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज देशभर साधारणतया बदली, राति यी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी तीन दिनसम्मै यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भू–भागमा मौसम बदली रही मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

यी स्थानमा आज भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आज देशका अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आज कर्णालीमा भारी वर्षाको सम्भावना, यस्तो छ आगामी ३ दिनको मौसम

मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

आगामी तीन दिनसम्मै गण्डकीमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

महाशाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा आज भारी वर्षाको सम्भावना

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज कुन-कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना? जानौं!

मौसम पूर्वानुमान महाशाखाले आज बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

आज कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने, यस्तो रहनेछ आगामी ३ दिनको मौसम

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

देशैभर बिहानैदेखि हुँदैछ वर्षा, सतर्कता अपनाउन आग्रह

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै महाशाखाले मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको बताएको छ।

आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आज गण्डकीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्