२ पुस २०८१ मंगलबार
image/svg+xml

राष्ट्रपतिद्वारा जर्मनीमा रहेका जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका छन्। जर्मनीको पोट्सडाम अवस्थित ती संस्थाहरूको राष्ट्रपति पौडेलले भ्रमण गरेका थिए।

सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल जेनेभा प्रस्थान (तस्बिरसहित)

राष्ट्रपति रामचन्द्र पौडेल ९ दिन लामो विदेश भ्रमणका लागि निस्किएका छन् । उनी मंगलबार साँझ स्वीजरल्याण्ड र जर्मनीको भ्रमणमा निस्किएका हुन् ।

लोकतन्त्र सुदृढ हुन मोरल अथोरीटीको सम्मान गर्ने संस्कार आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक रहेको बताएका छन् । उनले राजनीतिक दलहरुको भूमिका जनताप्रति उत्तरदायी हुनुपर्ने बताए ।

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन राष्ट्रपति समक्ष पेश

राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीलत निवासमा आइतबार आयोजित कार्यक्रममा सो प्रतिवेदन पेश गरेका हुन् ।

कांग्रेसले अवरोध कायम राखे शीतल निवासबाटै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सरकारको तयारी

नेपाली कांग्रेसले संसद् अवरोध कायम राखे शीतल निवासबाटै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी सरकारले गरेको छ।

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ।

राष्ट्रपतिका सल्लाहकार नेपालको अभिव्यक्तिप्रति नागरिक अगुवाको आपत्ति

सयको नोटमा देशको नयाँ नक्सा राख्ने सरकारको निर्णयमा राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति नागरिक अगुवाले आपत्ति जनाएका छन् ।

सर्वोच्चकाे चियापान कार्यक्रममा राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल कानुन दिवस २०८१ को अवसरमा सर्वोच्च अदालतले बुधबार अदालत परिसरमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्