राैतहटकी सबीलाई भारतकाे ड्याज्लिङ डिभा अवार्ड
भारतको जयपुरमा भएको ‘मिस टिन अफ द युनिभर्स’ मा नेपाली सुन्दरी सबी थापाले विधागततर्फको ‘ड्याज्लीङ डिभा’अवार्ड जितेकी छन्।
भारतको जयपुरमा भएको ‘मिस टिन अफ द युनिभर्स’ मा नेपाली सुन्दरी सबी थापाले विधागततर्फको ‘ड्याज्लीङ डिभा’अवार्ड जितेकी छन्।
समालाेचक प्राडा कपिल लामिछानेकाे लघुकथा समालाेचना बजारमा आएकाे छ।
मुसुरीले पनि मौकाको फाइदा उठाउँदै भनी, ‘नरे रात पनि परिसक्यो। तिम्रो बुढी बच्चा च्यापेर सुतिसकी। आज मैसँग सुत। पानी परेर जाडो पनि छ। हामी न्यानो गरी सुतौंला।’
भित्र कुरा लुकाएर बाहिर अर्कै बोल्छ मान्छे, आफ्ना हर्कत छिपाएर अरूका पोल खोल्छ मान्छे।
लघुकथा समाज, नेपालले प्रदान गरिंदै आएका विविध पुरस्कार र सम्मानमध्ये ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान-२०८१’ र ‘धनमान लघुकथा पुरस्कार-२०८१’ प्रदान गर्न दुई लघुकथाकारको नाम चयन गरिएको छ।
दुश्मनलाई ओंठ र मगन्तेलाई कोट दिनु उस्तैउस्तै, लुटेरालाई नोट तथा नेतालाई भोट दिनु उस्तैउस्तै। गएपछि गयोगयो फर्केर आउला फेरि नसोचे हुन्छ,सरकारलाई राजस्व ब्वाँसालाई गोठ दिनु उस्तैउस्तै।
साहित्यकार उमानाथ दाहालकाे सनेस लघुकथासङ्ग्रहको लाेकार्पण भएको छ।
‘ए! प्याज आयो, प्याज आयो,प्याज! प्याज! प्याजको बोरा साइकलको केरियरमा बोकेर एउटी केटी उसको भाषामा कराउँदै साइकल अघि बढाउँदै थिई।
म केही दिनयता चितवन वागीश्वरीस्थित योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा उपचाररत छु।
वरिष्ठ आख्यानकार इन्द्रकुमार श्रेष्ठ सरित् को ञएक मुठी घामझलघुकथासंग्रहको लोकार्पण भएको छ।
धनराज गिरी नेपाली साहित्यको क्षेत्रमा एक चर्चित नाम हो । गजल, लघुकथा,कथा, कविता, मुक्तक,निबन्ध आदि साहित्यका प्रायः जसो सबै बिधामा कलम चलाउन गिरी माहिर छन् ।
सुसेली साहित्यिक प्रतिष्ठान, फर्पिङ र हाम्रो लघुकथा केन्द्रको संयुक्त आयोजनामा वरिष्ठ समालोचक डा. शेखरकुमार श्रेष्ठको ‘गाँठो’ कथासंग्रह र ‘मौन अक्षरका सुस्केरा’ लघुकथासङ्ग्रह एकैसाथ लाेकार्पण भएकाे छ।
लघुकथाको रूपविधान भनेको कथावस्तुमा सूक्ष्मता, आयाममा संक्षिप्तता, प्रस्तुतिमा कौतूहलता, आकारमा लघुत्व, स्वादमा व्यङ्ग्यात्मकता, बहावमा तीव्रता, उत्कर्षमा चुस्तता, उद्देश्यमा एकात्मकता, समापनमा प्रतिध्वन्यात्मकता आदि हुन्।