चार सय केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन निर्माण
विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा चार सय केभी हेटौँडा सबस्टेसनले निर्माण कार्य सम्पन्न गरेको छ।
विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा चार सय केभी हेटौँडा सबस्टेसनले निर्माण कार्य सम्पन्न गरेको छ।
म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न ६ पालिकामा आज ११ घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०–८१ को नौ महिनामा ११ अर्ब ६ करोड बराबरको नाफा कमाएको छ।
काठमाडौंका केही स्थानमा आजदेखि पाँच दिन दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ।
जलविद्युतको ‘हव’बन्दै आएको ताप्लेजुङमा एकपछि अर्को आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुने संकेत देखिएको छ।
आजदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति प्रभावित हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो।