उच्च अदालतले भन्यो–‘राजनीतिक संरक्षणमै सुन तस्करी’
२०७३ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्र्याइएको साढे ३३ किलो सुनसम्बन्धी मुद्दाको फैसला गर्ने क्रममा उच्च अदालत पाटनले यस्तो ठहर गरेको हो।
२०७३ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्र्याइएको साढे ३३ किलो सुनसम्बन्धी मुद्दाको फैसला गर्ने क्रममा उच्च अदालत पाटनले यस्तो ठहर गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष साउन २ गते बरामद भएको ६०.७१६ केजी सुन तस्करीमा करिब एक खर्ब रुपैयाँ कारोबार देखिएको छ।
उच्च अदालत पाटनले १४ किलो सुन तस्करी प्रकरणमा सबै प्रतिवादीहरूलाई थुनामा पठाउने आदेश गरेको छ।
सुनको अवैध पैठारी (तस्करी) को ‘कनेक्सन’ खुलाउने प्रहरी र कर्मचारीलाई सरकारले कारबाहीको तयारी गरेको छ।