१७ असार २०८१ सोमबार
image/svg+xml

वर्षाका कारण खेल रद्द भएसँगै प्ले अफमा हैदरावाद, रेसबाट बाहिरियो दिल्ली

सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा स्थान सुरक्षित गरेको छ।

गर या मरको म्याचमा दिल्लीको जित, लखनउलाई प्ले अफमा पुग्न कठिन

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आफ्नो प्ले अफको सम्भावनालाई कायमै राखेको छ।

बैङ्गलोरको कम ब्याक, दिल्लीमाथि जित निकाल्दै प्ले अफमा पुग्ने सम्भावना कायमै

गयराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ४७ रनले हराउँदै बैङ्गलोरले जित हात पारेको छ। जितसँगै बैङ्गलोरको प्ले अफमा पुग्ने सम्भावना पनि कायमै रहेको छ।

बलियो राजस्थानमाथि दिल्लीको जित, प्ले अफमा पुग्ने सम्भावना कायमै

दिल्लीस्थित अरुण जेटली स्टेडियममा गयराति सम्पन्न खेलमा जारी सिजनको बलियो टिम राजस्थान रोयल्सलाई २० रनले हराउँदै दिल्लीले जित हात पारेको हो।

आईपीएलमा सञ्जुको राजस्थान र ऋषभको दिल्ली आमनेसामने

इन्डिय प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्