१२ असार २०८१ बुधबार
image/svg+xml

फाइनलमा स्थान बनाउन राजस्थान र हैदरावाद भिड्दै

फाइनलमा स्थान सुरक्षित गर्न आजको क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

आईपीएल एलिमिनेटर आजः राजस्थान र बैङ्गलोर भिड्दै

आजको एलिमिनेटरमा तेस्रो स्थानको राजस्थान रोयल्स र चौंथो स्थानको रोयल च्यालेन्जर्स बैङ्गलोरबीच प्रतिस्पर्धा हुनेछ।

बलियो राजस्थानमाथि दिल्लीको जित, प्ले अफमा पुग्ने सम्भावना कायमै

दिल्लीस्थित अरुण जेटली स्टेडियममा गयराति सम्पन्न खेलमा जारी सिजनको बलियो टिम राजस्थान रोयल्सलाई २० रनले हराउँदै दिल्लीले जित हात पारेको हो।

आईपीएलमा सञ्जुको राजस्थान र ऋषभको दिल्ली आमनेसामने

इन्डिय प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्