१२ आश्विन २०८१ शनिबार
image/svg+xml

चितवनमा बाघ र गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन्। निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्