गोबर बेचेरै मनग्गे कमाउँछन् धनलाल बुढा
जुम्लाको चन्दननाथ नगरपालिका– ४ मालाभिडका २७ वर्षीय धनलाल बुढाको गोठमा ४ वटा भैंसी ४ वटा गाई छन्। हिमाली दुग्ध उत्पादन तथा प्रशोधन उद्योग चलाइरहेका बुढा नियमित दुध बेचेर राम्रै आम्दानी गर्छन्।
जुम्लाको चन्दननाथ नगरपालिका– ४ मालाभिडका २७ वर्षीय धनलाल बुढाको गोठमा ४ वटा भैंसी ४ वटा गाई छन्। हिमाली दुग्ध उत्पादन तथा प्रशोधन उद्योग चलाइरहेका बुढा नियमित दुध बेचेर राम्रै आम्दानी गर्छन्।
बिहानै घरमा भान्साको कामकाज सकेर जुम्लाको चन्दननाथ नगरपालिका ४ की ३७ वर्षीया जयकला कामी हातमा कुटो, हथौडा र डोको बोकेर घरदेखि झन्डै १५ मिनेटको दूरीमा पर्ने नागा भने ठाउँमा पुग्छिन्। नगरपालिका भित्र पर्ने मालाभिड सडक नजिकैको छेउमा उनलाई दिनभरि गिट्टी कुट्न भ्याइ नभ्याइ हुन्छ।
कर्णालीका चार पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन्। स्वतन्त्र उम्मेदवारहरु विजयी भएसंगै जनताहरुमा आशा भरोसा बढेको देखिन्छ।
उनले भने, ‘पहिले मैले निकै दुःख गरेर छोराछोरी हुर्काए। छोराछोरीको मात्र अभिभावक थिए। अहिले छोराछोरीको खुसीका लागि ओखर हुर्काउँदैछु। ओखरका विरुवाको अभिभावक बनेको छु। ओखर खेतीमै आर्थिक समृद्धि देखेको छु।’