भारतमा आज तेस्रो चरणको निर्वाचन, केन्द्रीय गृहमन्त्रीदेखि यी दिग्गज नेता मैदानमा
भारतीय चुनाव आयोगका अनुसार आज ८३ लोकसभा क्षेत्रमा मतदान हुन लागेको छ। जसमा १७ करोड २४ लाखभन्दा बढी मतदाताले भाग लिनेछन्।
भारतीय चुनाव आयोगका अनुसार आज ८३ लोकसभा क्षेत्रमा मतदान हुन लागेको छ। जसमा १७ करोड २४ लाखभन्दा बढी मतदाताले भाग लिनेछन्।
भारतमा हुने तेस्रो चरणको निर्वाचनका कारण नेपालको एक मात्र रेल सेवा ३ दिनसम्मका लागि बन्द रहने भएको हो।
महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत आगामी साढे दुई महिनामा दुई हजार हेक्टर क्षेत्रफल सिँचाइ पुर्याउने लक्ष्यसहित काम अघि बढाइएको छ।
आयोजनाले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको मूलनहर निर्माणका लागि हालै करिब रु दुई अर्बको लागतमा पाँच वटा ठेक्का सम्झौता गरिसकेको गुप्ताको भनाइ छ।
निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहर परीक्षणका लागि पानी छाडिएको छ। आज टनकपुर ब्यारेजबाट महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर परीक्षणका लागि पानी छाडिएको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए।
हेटौंडाका नीरज श्रेष्ठ शुक्रबार दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेका छन्।
एएफसी एसिया कप छनोटको तेस्रो चरणको पहिलो खेलमा नेपालले जोर्डनलाई २–०को नतिजा सुम्पियो।
लुम्बिनी प्रदेश कोरोना संक्रमणका लागि सबैभन्दा बढी भारतबाटै जोखिममा छ। यसअघिका दुई चरणका कोरोना संक्रमण पनि भारतबाटै प्रवेश भएको थियो।
मंगलबार एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै दोस्रो चरणको आन्दोलनको अन्तिम दिन पनि सर्वोच्च अदालतमा धर्ना दिएको हो। धर्ना तथा विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बुधबारबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन गर्ने बताए।
नेपालले एसियन कप २०२३ को छनोटअन्तर्गत तेस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको छ।
नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कतार विश्वकप २०२२ तथा चीन एसिया कप २०२३ को छनोट चरणअन्तर्गत बिहीबार चाइनिज ताइपेईको सामना गर्दा स्पष्ट जितका साथ एसियन कप तेस्रो चरण प्रवेशको सम्भावना जीवित राख्ने बताएका छन्।
प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालका लागि तय भएको तेस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ।
केन्यामा फेरि दुई महिनाका लागि कर्फ्युको घोषणा गरिएको छ। राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्युको समयावधि लम्ब्याइएको घोषणा गरेको समाचारमा जनाइएको छ।
धादिङ जिल्लामा कोरोना भाइरस (कोभिड १९) विरुद्धको तेस्रो चरणको खोप अभियान अन्र्तगत फागुन २३ गतेबाट सुरु हुने भएको छ । समुदायस्तरमा संचालन हुने कोरोना विरुद्धको तेस्रो चरणको खोप अभियानमा १६ हजारलाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलले बताए । सञ्चारकर्मीसंग कोभिड–१९ विरुद्धको खोप अभियानको बारेमा जानकारी दिदै जिल्लाभर १६ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य भएको बताए ।
सरकारले कोभिड १९ विरुद्धको खोप दोस्रो चरणको खोप फागुन २ देखि अर्को समूहलाई दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरोकारवालाको बुधबार बसेको बैठकले दोस्रो चरणमा सेवा प्रदायक निकायलाई प्राथमिकतामा राखेको हो ।