१८ असार २०८१ मंगलबार
image/svg+xml

नेप्से परिसूचक २३ दशमलव ६४ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार नेप्से परिसूचक २३ दशमलव ६४ अङ्कले ओरालो लागेर एक हजार नौ सय आठ दशमलव शून्य चारमा सीमित भएको छ।

नेप्सेमा हरियाली: ९२ दशमलव २२ अंकको वृद्धि

वैशाख महिनादेखि बैंकको ब्याजदर घट्ने बैंकर्स संघको निर्णयसँगै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ।

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमवल ५५ अङ्कमा समेटिएको छ।

नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले ओलारो

यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ।

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ

सोमबार २३.६० अंकले घटेर नेप्से परिसूचक २०४६.८१ बिन्दुमा झरेको छ। आइतबार ३२ कम्पनीको सेयर बढ्यो भने १७७ कम्पनीको सेयर घटेको छ।

नेप्से परिसूचक लगातार आरोलोतर्फ

साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर राताम्मे भएको छ। बुधबार १३.९० अंकले नेप्सेपरिसूचक घटेर २०९१.५६ बिन्दुमा झरेको छ। बुधबारको सेयर कारोबार भने निकै उतारचढाव रह्यो।

नेप्से परिसूचकमा ७६ दशमलव ६४ अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर दुई हजार एक सय ७७ दशमलव ३४ मा पुगको छ।

दोहोरो अंकले घट्यो सेयर बजार

नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ। साताको पहिलो कारोबार भएको सोमबार नेप्सेपरिसूचक १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा झरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्