नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने गरेको निर्णयमा भारतले भन्योः वास्तविकता बदलिँदैन
नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने गरेको निर्णयप्रति भारतले असन्तुष्टि जनाएको छ।
नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने गरेको निर्णयप्रति भारतले असन्तुष्टि जनाएको छ।
सरकारले नेपालमा हाल चलन चल्तीमा रहेको एक सय रुपैयाँ दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साकाे सट्टा नेपालको नयाँ नक्शा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको छ।
बिहीबार घटेको सुनको मूल्य शुक्रबार फेरि बढेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ७ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवारको तुलनामा सुनको मूल्य बुधवार ३ सयले घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार साताको अन्तिम दिन सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो।
आज सुनको मूल्य घटेको छ। नेपाली बजारमा सुनको मूल्यतोलामा ८ सय रुपैयाँले घटेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला आठ सय रुपैयाँले बढेको छ।
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला ८९ हजारमा कारोबार भएको थियो।
जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गराउन प्रहरीले मास्क नलगाई हिँड्ने व्यक्तिलाई १ सय रुपैयाँ जरिवाना उठाउने अधिकार पाएको छ। सङ्क्रमण रोग ऐन २०२० अनुसार प्रहरीले जरिवाना उठाउने अधिकार स्थानीय प्रशासनले प्रहरीलाई दिएको छ।
नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजार रुपैयाँमा कारोवार भएको छापावाला सुन आजका लागि भने ८७ हजार ५ सय रुपैयाँमा मूल्य निर्धारण भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो।