३० कार्तिक २०८२ आइतबार
image/svg+xml ७:२४ पूर्वाह्न

‘नेपालीलाई स्वाबलम्बी बनाउन सामाजिक उद्यमशीलता आवश्यक’

भट्टराईले विश्वका अभ्यास र नेपालको परिदृश्यलाई तुलना गर्दै स्थानीय उत्पादन र त्यसको बजारीकरणसँग जोड्ने गरीको नीति निर्माणको काम हुनुपर्ने बताए ।

‘राष्ट्र बचाउनुपर्ने ऐतिहासिक आवश्यकताले एकता गर्‍यौं’

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश सुगौली सन्धिपछिकै सबैभन्दा गम्भीर र असाधारण संकटमा फसेकाले राष्ट्र बचाउनकै लागि कम्युनिष्टहरू एक ठाउँमा उभिनु परेको बताएका छन्।

आजदेखि चिडियाखानामा ‘ब्ल्याक प्यान्थर’ अवलोकन गर्न सकिने

जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ।

अन्य श्रमिक सरह हेर्न स्वास्थ्य स्वयंसेविकाको माग

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गरेका कामको मूल्याङ्कन हुनुपर्ने माग राखेका छन् ।

निर्वाचन एकमात्र विकल्प: शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन निर्वाचन एकमात्र विकल्प भएको बताएका छन्।

गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङको बिदाई

खापुङको बिदाईमा अर्यालले प्रहरी सेवामा रहँदा र नेतृत्वमा छोटै समयमा उल्लेख्य काम गरेको बताए ।

कर्णालीले मधेसलाई ३-० को सेटमा हरायो

एभरेष्ट महिला भलिबल लिग अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली यशविसले मधेस यूनाईटेडलाई पराजित गरेको छ।

लोकतन्त्र र निर्वाचन विषय छलफलमा युवा नेताले भने: राजनीतिक दललाई जवाफदेही बनाऔँ

योगेश भट्टराईले राजनीतिकमा आन्तरिक परिमार्जनको आवश्यकता रहेको बताउँदै अब दलको उचित नियमन हुनु पर्ने बताए ।

‘केपीले नेकपाको जहाज सेतीको खोँचमा हाले, सुखानेको रगतलाई ‘अलकत्रा’ बनाए’

नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका नेता डा. भीम रावलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि शब्दैपिच्छे आगो ओकेलेका छन्।

प्रकृति संरक्षणमा विद्यार्थीको साथ खोज्दै नेपाली सेना

नेपाली सेनाले प्रकृति संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलगायत विषयमा दुई सय भन्दा बढी विद्यार्थी र स्थानीयमाझ सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

नकक्ली प्रणाणपत्र लिएका शिक्षकविरुद्ध अख्तियार

शिक्षक निरौलाले भारतको बिहार संस्कृत शिक्षा बोर्ड, पटना बाट जारी भएको मध्यमा परीक्षा उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र पेश गरी स्थायी नियुक्ति लिएको उजुरी परेको थियो।

रावलको आत्मालोचना: पृथ्वीनारायण शाहले देश जोडे, हामीले पार्टी जोगाउन सकेनौं

नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले पृथ्वीनारायण शाहले टुक्रिएको देशलाई एकीकरण गरे पनि आफूहरूले एकीकृत कम्युनिष्ट पार्टीलाई जोगाउन नसकेको भन्दै आत्मालोचना गरेका छन्।

कोशी प्रदेशसभा सचिवमा खड्का नियुक्त

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सुदर्शन खड्का कोशी प्रदेशसभाको सचिवमा नियुक्त गरेका छन्।

सुरक्षा चुनौती र राजस्व छली रोक्न सीमा क्षेत्रमा खटिए सशस्त्रका एसएसपी, को कहाँ ?

सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृृद्धि गर्ने उद्देश्यले सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई मुख्य सीमा नाकामा खटाएको छ।

एउटा शिविरले सिँजामा जगाएको आशाः 'गाउँमै डाक्टर, गाउँमै उपचार'

डाक्टरले जाँच गरे, औषधि दिए। भिमराजको अनुहारमा मुस्कान फर्कियो। “गाउँमै डाक्टर आएर उपचार गर्नुभयो,” उनी भन्छन्, “अब मलाई लाग्छ, हाम्रो गाउँ पनि देशकै हिस्सा हो।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्