सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको बताएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले आज पहिलोपटक स्थापना दिवस मनाउँदै छ। न्याम्स स्थापना भएको २२ वर्षमा पहिलोपटक स्थापना दिवस मनाउन लागिएको हो।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)को रिक्त पदाधिकारी पूर्ति हुन नसक्दा नियमित तथा अन्य काम अस्तव्यस्त बनेको छ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त भएका प्राडा श्रीकृष्ण गिरीका विषयमा नेपाल मेडिकल काउन्सिलमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठालले गलत विवरण पठाएको तथ्य फेला परेको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) ले स्नातकोत्तर तहको एमडी/एमएस/एमडिमएसको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गरेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा अध्ययनरत आवासीय चिकित्सकको संस्था रेजिडेन्ट एशोसिएसन अफ न्याम्सको निर्वाचनमा डा. शरदचन्द्र बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
सरकारले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको स्वास्थ मन्त्री गगन थापाले जानकारी दिए। यसैगरी सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को नाम परिवर्तन गर्ने निर्णय गरेको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को शनिबार आकस्मिक सिनेट बैठकले प्रतिष्ठानको नाम फेर्दै मनमोहन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बनाउने निर्णय गरेको छ।