५ आश्विन २०८१ शनिबार
image/svg+xml

सांसदविरुद्ध प्रदर्शन गर्ने चार युवा पक्राउ

कोशी प्रदेशको पक्षमा मतदान गर्ने खोटाङ प्रदेशसभा–१ बाट निर्वाचित प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’विरुद्ध प्रदर्शन गर्ने चार युवा पक्राउ परेका छन्।

कोशी प्रदेश नामकरणविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो।

कोशी प्रदेशमा आलोपालो सरकार !

कोशी प्रदेशमा दलहरूबिच आलोपालो सरकार सञ्चालन गर्ने तयारी थालिएको छ। संघमा नयाँ गठबन्धन बनेसँगै कोशी प्रदेशमा पनि सरकार परिवर्तनका लागि विभिन्न विकल्पमा छलफल सुरु भएको छ।

कोशी प्रदेश नामाकरण विरुद्ध प्रदर्शन: प्रहरीद्वारा अश्रुग्याँस प्रहार

प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेका छन्। निषेधित क्षेत्रको अवज्ञा गरि प्रदर्शनमा उत्रिएपछि प्रदर्शनकारी र प्रहरीवीच झडप भएको छ।

प्रदेश १ को प्रदेशसभा बैठक २ घण्टा स्थगित

प्रदेशसभामा पेश भएको कोशी प्रदेश नामाकरण सम्बन्धी प्रस्ताव संसोधनका लागि २ घण्टा बैठक स्थगित गरिएको प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठकमा जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्