५ असार २०८२ बिहीबार
image/svg+xml

छोराप्रतिको अनुराग घट्दो

पश्चिमा मुलुकहरूमा बाबुको थर आउँदो पुस्तामा सार्ने चलन पनि बद्लिन थालेको छ। कतिपयले आमाको थरलाई प्राथमिकता दिन थालेका छन्।

जुम्लामा एकै घरका पाँच जना बेहोस

जुम्लामा एकै घरमा पाँच जना परिवार बेहोस भएका छन्। जुम्लाको सिंजा-६ काडागाँउका तिर्थ बुढाकाे परिवार बेहोस भएको हो।

नेपाल स्रष्टा समाजले गर्‍याे दुई सम्मानकाे घाेषणा

नेपाल स्रष्टा समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानकाे घाेषणा गरेकाे छ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

सम्झौता भएको एक वर्षमै बन्यो रुम्टाखोला पुल

जैमिनी नगरपालिका ९ र १० का नागरिकलाई पालिका मुकाम कुश्मीसेरा बजारसँग जोड्ने उक्त पुल निर्माणका लागि २०८३ वैशाख १० गतेसम्म सम्झौता मिति भए पनि अहिले नै पुल तयार भैसकेको हो।

संसद्लाई रास्वपाको क्रीडास्थल बन्न नदिऔंः पूर्ण बस्नेत

संसद् चल्न नदिन अपनाएको विरोधको रास्वपा शैलीप्रति कटाक्ष गर्दै बस्नेतले नेपालको राजनीतिमा को कसरी कतिसम्म नाङ्गिन सक्छ भन्ने कुरा जनताले राम्ररी ठम्याइसकेको दाबी गरे। उनले भने, 'रास्वपाको नैतिकताको जामाले कसैको लाज छोपिने अवस्था छैन।'

चैते धान थन्क्याउने चटारोमा किसान

जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन्। दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ। तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ।

वर्षामा यातायात अवरोध हुन नदिन पूर्व तयारी

वर्षायाममा बाढीपहिरोले सडक अवरुद्ध भए यातायात सेवा तत्काल खुलाउन पूर्व तयारी गरेको दाबी सरकारले गरेको छ।

उखु किसानलाई दिइँदै आएको अनुदान बिनाकारण रोकिनु आपत्तिजनक : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु किसानलाई दुई दशकअघिदेखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान बिनाकारण रोकिनु आपत्तिजनक भएको बताएका छन्।

अमेरिकाले एमसिसीलाई निरन्तरता दिने

अमेरिकी सरकारले नेपाललाई दिँदै आएको अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई निरन्तरता दिने भएको छ।

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस वायरिङ’सम्बन्धी सिकाइएको छ।

सङ्कलन गरेको गोहीका अण्डाबाट बच्चा कोरलियो

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा राप्ती नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट बच्चा कोरलिएका छन्।

भूमिगत गिरोहको ब्यूह

प्रधानमन्त्री सूर्यबहादुर थापाविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावमा तत्कालीन संसद् (राष्ट्रिय पञ्चायत) मा मतदान हुँदा थापा अल्पमतमा पर्नुभयो।

नेपालमा अत्यधिक भ्रष्टाचार छ, यसैले युवामा आक्रोश: पूर्वभारतीय राजदूत रे

‘राजावादी दलका मानिसहरू ‘बरु हाम्रो पालामा यो हदको भ्रष्टाचार हुँदैनथ्यो’ भनेर युवापीढीलाई आकर्षित गर्दै छन्,’ उनले भने, ‘नयाँको खोजीमा रहेका जनता अहिले जता पनि ढल्किन सक्छन्।’

भोजपुरमा लोपोन्मुख रेड पान्डाको संरक्षण गर्न क्यामेरा जडान

भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ। यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्