७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कुशलको प्रेरणामा शृंखलामाथि नेपालको ‘क्लिन स्विप’

पछिल्लोपल्ट हङकङमा भएको पपुवा न्युगिनीलाई ८५ रनले हराउँदा उनले ५९ रनको योगदान दिएका थिए। त्यसयता भने कुशलले त्यस्तो प्रदर्शन देखाउन सकेका थिएनन्। तर, पपुवा न्युगिनीसँग भन्दा खुलेर खेलेका उनी अमेरिकाविरुद्ध क्रिजमा उत्रिँदा नेपाल २.४ ओभरमा १–११ को स्थितिमा थियो।

अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात,नेपालले तीन विकेट लियो

नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रनले हराउँदा दोस्रो खेल सुपरओभरमा जितेसँगै नेपालले एक खेल अघि नै सिरिज जितिसकेको छ।

अमेरिकासँगको टी-२० सिरिजका लागि अभ्यासमा नेपाली टिम (तस्बिरसहित)

अमेरिकासँग हुने ३ खेलको टी-२० सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास सुरु गरेको छ।

नेपालले जित्यो आइसीसीकाे ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

नेपाललेआईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रदान गर्ने आईसीसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड यसपटक नेपालले जितेको हाे।

अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई २ करोड ९७ लाख १० हजार रकम प्रदान

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

क्रिकेटको विकासका लागि सीजीले गर्यो क्यानलाई ६० लाख सहयोग

सीजी फुड्स नेपाल लिमिटेडले क्रिकेटको समग्र विकासका लागि नेपाल क्रिकेट संघ (क्यान)लाई ६० लाख सहयोग गरेको छ।

वेस्ट इन्डिज 'ए' ले दियो नेपाललाई १७३ रनको लक्ष्य

वेस्ट इन्डिज 'ए' ले नेपालविरुद्धको पाँचौ तथा अन्तिम खेलमा १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्