२० आश्विन २०८१ आइतबार
image/svg+xml

कागजमा खानेकुरा पोको पारेर बेच्न पोखरा महानगरको रोक

मसीले लेखेको वा छापिएको तथा रंग्याइएको कागजमा खानेकुरा बेच्न पोखरा महानगरपालिकाले रोक लगाएको छ। सहरका विभिन्न चोकमा मसीले लेखेको वा छापिएको कागजमा खानेकुरा पोको पारेर बेच्ने गरेको र त्यस्तो खाना खाँदा स्वास्थ्यमा असर पर्ने भन्दै महानगरले रोक लगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्