शिक्षकमाथि हातपात गर्ने दुईजना प्रहरी नियन्त्रणमा
अर्घाखाँचीको मालारानी गाउँपालिकामा शिक्षकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
अर्घाखाँचीको मालारानी गाउँपालिकामा शिक्षकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
“सुधारौँ सोच, संस्कार र व्यवहार : नियन्त्रण हुन्छ भ्रष्टाचार” भन्ने नाराका साथ आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवस मनाइरहेका छौँ ।
अधिकार मानवको मात्र हुँदैन। मानवीयता सम्पूर्ण प्राणीसँग सम्बन्धित संवेदनशील पक्ष हो। मानव यो धर्तीको सर्वश्रेष्ठ प्राणी बन्न सफल भएको हो।
लामिछानेको मुद्दामा न्यायालयले आदेश दिएपछि निरन्तर आक्रमण जारी छ। मिलेमतोमा हाँसीखुसी होटल जाने अनि फसाउने? भन्ने प्रकृतिका धारणा सार्वजनिक भइरहेका छन्।
सान्नीत्रिवेणी गाउँपालिकाकी नानु (परिवर्तित नाम) ले १६ वर्षको उमेरमै सोही गाउँपालिकाका २१ वर्षीय युवकसँग भागी बिहे गरिन्। गाउँमा उनी मात्र हैन, यसरी कम उमेरमा बिहे गर्ने अरू तीन किशोरकिशोरीले पनि छन्।
सोरु गाउँपालिका–९ खनैयाँ स्वास्थ्य केन्द्रमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद भएको छ।
बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ गरी म्याद थपका लागि ल्याइएको एक आरोपित जिल्ला सरकारी वकिलको कार्यालय अगाडिबाट हतकडीसहित फरार भएका छन्।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट अखिल क्रान्तिकारी काठमाडौंले विद्यार्थी कुट्ने र छात्रालाई दुर्व्यवहार गर्ने डिसिप्लिन इन्चार्ज (डिआई) लाई कारबाही गर्न सरकारसँग माग गरेको छ।
नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले पार्टीले मुलुकको आर्थिक–सामाजिक समृद्धिको विशाल खाका तयार पार्ने बताएका छन्।
ह्वाइट हाउस इन्टरनेसनल कलेजको डिआइ कृष्णप्रसाद नेपालले छात्रा विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
लिखुतामाकोशी गाउँपालिका–७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्।
रामजानकी विवाहपञ्चमी महोत्सवको मौका छोपेर पाकेट मार्ने २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौको रानीपोखरीमा रहेको दरबार हाई स्कुलले विद्यार्थीलाई अग्नि स्थापना तथा रुद्राभिषेकबारे पूजा विधि विधान सिकाएको छ।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनी बिदेसिएकी थिइन्। परिवारमा दुई आमाबाट १४ सन्तान जन्मिए पनि सुनिताले आफूलाई बीचतिरको भन्न रुचाउँथिन्।
नेपाल उद्योग परिषंघका अध्यक्ष राजेश कुमार अग्रवालले सरकारी नीति र व्यवहार उद्योगीमैत्री हुनुपर्ने माग गरेका छन्।