लोसपा मधेस प्रदेश संसदीय दलका नेता शर्मा निलम्बित
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद अभिराम शर्मा निलम्बनमा परेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद अभिराम शर्मा निलम्बनमा परेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेशमा संसदीय दलको नेतामा अभिराम शर्मालाई चयन गरेको छ।
ज्यान मुद्दामा अदालतमा आत्मसमर्पण गरेका प्रदेश नम्बर दुईका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन्। शर्मालाई साधारण तारेखमा छोड्ने आदेश भएको स्रेस्तेदार रामानन्द अधिकारीले बताए। शर्माले सोमबार बिहान महोत्तरी जिल्ला अदालत जलेश्वर समक्ष आत्मसमर्पण गरेका थिए।
प्रदेश नम्बर दुईका सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले महोत्तरी जिल्ला अदालत जलेश्वर समक्ष आत्मसमर्पण गरेका छन्।