७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गाउँ नै जलेपछि गर्भवती र सुत्केरीकाे बिचल्ली

हेर्दाहेर्दै जिउँदो भूतले सारा सपना खरानी बनायो। आँखाअगाडि सर्वस्व जलिरहँदा बिलौना र गुहार गरिरहनुबाहेक कुनै विकल्प थिएन। सर्लाहीको विष्णु गाउँपालिका १ बाराउधोरण गाउँ हेर्दाहेर्दै जलिरह्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्