वैदेशिक रोजगारको पीडा : पहिला घाइते, दोस्रोपटक अशक्त
वैदेशिक रोजगार सोचेजस्तो सहज छैन्। त्यही भयो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका रामप्रसाद आचार्यलाई।
वैदेशिक रोजगार सोचेजस्तो सहज छैन्। त्यही भयो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका रामप्रसाद आचार्यलाई।
सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गाैलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक रु पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
खोटाङमा शारीरिकरुपमा अशक्त महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। राम्ररी आँखा नदेख्ने र हिँडडुल गर्न समेत नसक्ने ५० वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा रतन्छा–३ का ५३ वर्षीय टिकाराम दमाईलाई प्रहरीले पक्राउ गरेको हो।
सर्वोच्च अदालतले घर र परिवारविहीन भई सडकमा भौंतारिइहेका अशक्त र असहाय नागरिकलाई भरपोषणसहित संरक्षण गर्न आठ महिनाअघि सरकारका नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयनमा आउन सकेको छैन।