३ असार २०८१ सोमबार
image/svg+xml

झापामा हात्तीपाइलेको औषधी खाएपछि एक वृद्धाको मृत्यु

जिल्लाको भद्रपुर नगरपालिका-१ का ६५ वर्षीया महिलाको हात्तीपाइले विरुद्धको औषधी सेवन गरेपछि स्वास्थ्यमा समस्या आएको थियाे। बिहीबार उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

भाईको मृत्युपछि क्षतिपुर्ति माग्न आएका आफन्तलाई अस्पतालले बाउन्सर लगाएपछि...

आफन्तनले होहल्ला गरेपछि अस्पतालको बाउन्सरलाई बोलाएर शान्त गराउन खोज्दा थप तनाव उत्पन्न भएको हो।

मृगौला झिक्दा बिरामीको मृत्यु प्रकरण : पीडित परिवारलाई २२ लाख दिइयो

धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले डाक्टरको लापरबाहीले मृत्यु भएको भनिएका बिरामीका परिवारलाई २२ लाख दिएको छ । भने लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्ने पीडित परिवार सँग प्रतिवद्धता जनाएको छ।

जहाज कुर्दा कुर्दै कोल्टीमा बिरामीको मृत्यु

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बिरामीको मृत्यु भएको छ। उच्च रक्तचापको समस्या जटिल देखिएपछि रिफर गरिएका मुगुका विर्खलाल कार्कीको स्वास्थ्य केन्द्रमै मृत्यु भएको कार्यालय प्रमुख डाक्टर प्रतिक न्यौपानेले बताएका छन्।

अस्पताल घुमाउँदा घुमाउँदै बेड नपाएर बिरामीको मृत्यु

अस्पताल घुमाउँदा घुमाउँदै इटहरीका एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ। श्वासप्रश्वासमा निकै समस्या भएपछि इटहरी वडा नं. ५ का ५५ वर्षीय रमेश राईंलाई आइतबार मध्यरात १२ बजेतिर हस्पिटल लगेपनि बेड नपाएर घुमाउँदा घुमाउँँदै मृत्यु भएको हो । उनको सोमबार बिहान ५ बजे मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्