२ कार्तिक २०८३ आइतबार
image/svg+xml

कंगना रनौतले भनिन् : विश्वमा तेस्रो विश्वयुद्धजस्तै अवस्था सिर्जना भयो

भारतीय जनता पार्टी (भाजपा) की सांसद तथा अभिनेत्री कंगना रनौतले विश्वमा तेस्रो विश्वयुद्धजस्तै अवस्था सिर्जना भएको बताएकी छन्।

माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

यहाँका माझी समुदायले परापूर्वकालदेखि दसैँको टीका तथा तिहारमा भाइ–टीकाको भोलिपल्टदेखि तीन दिनसम्म ऐतिहासिक–अनौठो ‘पितरा पर्व’ मनाउने गर्दछन् ।

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

लीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ।

चितवनका कैदीबन्दीलाई छैन दसैँको उत्साह

विगतका वर्षमा दसैँ उत्सवका रूपमा मनाउँदै आएका कारागारका कैदीबन्दीहरूमा अहिले उत्साह देखिँदैन।

तीव्र गतिमा आएको ट्रकले श्रद्धालुलाई किच्दा ११ जनाको मृ*त्यु, २९ घाइते

भारतको मध्य प्रदेशस्थित ग्वालियरमा तीव्र गतिमा आएको ट्रकले श्रद्धालुहरूको भीडलाई किच्दा ११ जनाको मृत्यु भएको छ भने करिब २९ जना घाइते भएका छन्।

जसपाले एमालेसँग मिलेर सरकार बनाउन लागेको कुरा भ्रामक : उपेन्द्र यादव

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग सहकार्य गरेर सरकारमा सहभागी हुन लागेको भन्ने कुरा भ्रामक रहेको बताएका छन्।

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ।

तातोपानी नाका आजदेखि तीन दिन खुल्ने

उक्त मन्त्रालयले शनिबार जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ।

भारतमा ट्रक दुर्घटना हुँदा १२ जनाको मृ’त्यु, २७ जना घाइते

भारतको मध्य प्रदेशमा धान बोकेको ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्।

दसैँ, तिहार र छठको शुभकामना दिँदै हर्क साम्पाङको आग्रह : ऋण काढेर चाड नमनाऔं

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बडादसैँलगायतका चाडपर्व ऋण लिएर र देखावटी रूपमा नमनाउन आग्रह गरेका छन्।

१२ शय्याबाट थालनी भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो छर्दै

आँखा उपचार सेवा लिन अन्यत्र जानुपर्ने अवस्थालाई अन्त्य गरिदिएको छ भने भारतबाट सेवा लिन आउने बिरामीको चाप दिनप्रतिदिन उच्च हुँदै गएको छ।

जीबी राईको प्रसंग निकाल्दै गोकुल बास्कोटाको व्यंग्य : दसैँको शुभकामना पनि किस्ताबन्दीमा दिने

नेकपा एमालेका नेता गोकुल बास्कोटाले बडादसैँको शुभकामना दिँदै राजनीतिक विषयमा व्यंग्य गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्