समाज काठमाडौँको प्रदूषणको तह फेरि खतरामा, बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर आईक्यू एयरका अनुसार अहिले १२ः३० बजे काठमाडौँको वायु प्रदूषणको तह २०७ मापन गरिएको छ। नागरिक २१ वैशाख २०८१ शुक्रबार १ मिनेट पाठ Facebook Twitter Linkedin