ट्रम्पको युद्धविराम घोषणापछि इरानद्वारा इजरायलमाथि ४ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार
ट्रम्पको युद्धविराम घोषणाको लगभग पाँच घण्टापछि इरानले इजरायलमाथि ४ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।
ट्रम्पको युद्धविराम घोषणाको लगभग पाँच घण्टापछि इरानले इजरायलमाथि ४ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्रका डिआईजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको हो।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ।
प्रचुर मात्रामा जलस्रोतको उपलब्धता, भौगोलिक अवस्थिति, जलविद्युत् क्षेत्रमा भएगरेका सन्धि–सम्झौताहरू, राज्यले अगाडि सारेका नीतिनियम, राज्यले खडा गरेका सांगठनिक संरचना, निजी क्षेत्रको तत्परता आदिका कारण जलविद्युत् क्षेत्रले पछिल्लो समयमा तारिफयोग्य तरक्की गरिरहेको छ।
अहिले यहाँ संग्रहालयसहितको जिर्मले बहुसांस्कृतिक पार्क निर्माण गरिँदै छ ।
स्टिल्स भवनको आठौँ तलामा बिहान ६ बजे आगलागी भएको हो। अहिले दमकलको सहयोगमा सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ।
अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा उर्फ ‘कलकतियाबाली’की पत्नी अंशा सदा सोमबार राति आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।
नेपालमा उमा कुङ्फु खेलको विकास र विस्तारमा योगदान पुर्याएको र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै नेपालको गौरव बढाएकोमा कमललाई सम्मान गरिएको हो।
मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
नेपाल महिला उद्यमी महासंघले महिला नेतृत्वसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा गरेको छ।
आफूभन्दा बलियो र अनुभवी उब्जेकिस्तान रहेको समूहमा विजेता बन्ने लक्ष्य र सपना लिँदै नेपाली महिला फुटबल टोली एएफसी एसियन कप छनोटको यात्रा गर्दै छ।
सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि तीन महिनाका लागि भूमिगत विद्युतीकरणको काम रोकिएको हो।
दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनको आफ्नै कार्यकक्षबाट देउवाले अर्थमन्त्री पौडेललाई फोन गरेर टेक एन्ड पेको व्यवस्था नहटाए बजेट पारित हुन समस्या हुने बताएको निकट स्रोतको दाबी छ।
'यदि इजरायलले इरानीहरूमाथि आफ्नो अवैध आक्रमण रोक्यो भने इरानले पनि बदला लिने छैन,' उनले भने।
एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा नेपालले आजको खेलमा जापानविरुद्ध बलिङ गर्दै छ।