जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन रेडक्रसको निर्देशन
नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ।
नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ।
यहाँका १७ पालिकामध्ये चार पालिकामा मात्र दमकल रहेका छन्। नेपाल रेडक्रस सोसाइटीका अनुसार जिल्लाका चार नगरपालिकामा मात्र दमकल सेवा रहेको छ।
पुराना पत्रकार एवं वरिष्ठ नाटयकार जीतबहादुर देउजा (विजय विस्फोट) ले पत्रकारले पत्रकारिताको सिद्धान्त छोड्नु सिंगो पत्रकारिता नै मृत्युमा पुग्नु सरह रहेको बताएका छन्।आफनो सम्मानमा स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरले शनिबार गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले पत्रकारिताको सिद्धान्त नछोडनु पत्रकारिताको परम धर्म रहेको बताए।
रोल्पामा अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवस मनाइएको छ। अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन समेत गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा र नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा दिवस मनाइएको हो।
राज्यको नजर नपुग्दा बजारमा भारतीय लगायत अन्य मुलुकका निम्न गुणस्तरको मह बिक्री भईरहे पनि स्वेदशी महले भने बजार नपाएको उनीहरुको गुनासो छ।
नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखाको सभापतिमा पुनः बल प्रसाद संज्याल निर्वाचित भएका छन्।