जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन रेडक्रसको निर्देशन
नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ।