निरङ्कुश शासनको अन्त्यमा नेपाली प्रेस जगतको भूमिका महत्त्वपूर्णः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।