भारतको सम्हालिएको प्रदर्शन
अजिन्क्या रहाने र ऋषभ पन्तको उत्कृष्ट ब्याटिङप्रेरित भारतले शनिबार वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा सम्हालिएको प्रदर्शन गरेको छ।
अजिन्क्या रहाने र ऋषभ पन्तको उत्कृष्ट ब्याटिङप्रेरित भारतले शनिबार वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा सम्हालिएको प्रदर्शन गरेको छ।
निर्वाचित क्यानले सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको जनाएसँगै झन्डै साढे दुई वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निलम्बनमा रहेको नेपाली क्रिकेट निलम्बनमुक्त हुने सम्भावना बढेको छ।
पोखरा प्रिमियर लिगसँग सुजुकी मोटरसाइकल ‘एशोसियट पार्टनर’को रुपमा गासिएको छ। शनिबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइलका बजार व्यवस्थापक नवराज कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे।
आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्केको छ। मलेसियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका थिए।
आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको नेपालले जितका लागि ८२ रनको लक्ष्य पाएको छ।
आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को अन्तिम खेलमा नेपालले शुक्रबार सिंगापुरसँग पराजित गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बाट मलेसियाको वायुमस ओभल मैदानमा सुरु हुने छ।
ओपनर उस्मान ख्वाजाको शतकप्रेरित अस्ट्रेलियाले बिहीबार पाकिस्तानविरुद्धको पहिलो टेस्ट बराबरीमा टुंग्याएको छ।
लेग स्पिनर इमरान ताहिरको उत्कृष्ट प्रदर्शनप्रेरित दक्षिण अफ्रिकाले मंगलबार पहिलो ट्वान्टी–२० खेलमा जिम्बाब्बेलाई ३४ रनले हराएको छ।
आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को पाँचौं खेलमा चीनले नेपाललाई जितका लागि २७ रनको झिनो लक्ष्य दिएको छ।
नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा लगातार चौंथो जित निकालेको छ। मलेसियामा जारी प्रतियोगिताको आफ्नो चौंथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को चौंथो खेलमा अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ।
मलेसियामा जारी विश्वकप टी–२० छनोट क्रिकेटमा नेपालले आजको खेल भुटानसँग खेल्दैछ।
नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा लगातार तेस्रो जित निकालेको छ। मलेसियामा जारी प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई डीएल पद्दतिको आधारमा १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो।
नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को तेस्रो खेलमा आइतबार (आज) थाइल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो १२ः१५ बाट क्वालालम्पुरको वायुमास ओभल मैदानमा सुरु हुनेछ।
कैलालीको धनगढीमा कात्तिक २७ गतेदेखि लिटिल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट हुने भएको छ।