वुमन्स च्याम्पियन्स लिग– क्याट क्विन्स काठमाडौँ प्ले अफमा
राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा क्याट क्विन्स काठमाडौँ पुगेको छ।
राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा क्याट क्विन्स काठमाडौँ पुगेको छ।
विराटनगर टाईटन्सले महिलाको फ्रेन्चाईज क्रिकेट लिग उमेन च्याम्पियन्स लिग प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
दिपायलमा यही कात्तिक ४ गतेदेखि टी–ट्वान्टी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ।
क्याट क्विन्स काठमाडौंले महिलाको फ्रेन्चाईज क्रिकेट लिग उमेन च्याम्पियन्स लिगमा पहिलो जित निकालेको छ।
चितवनका लागि प्यारी चौधरीले अविजित २४ रन बनाउँदै अन्तिम समय दबाबमा रहेको आफ्नो टोलीलाई जित दिलाइन्।
काठमाडाैँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्का कप्तानको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनले करिब एक दशकदेखि सम्हाल्दै आएको नेपाली टोलीको कप्तानको जिम्मेवारी आजैबाट त्यागेको घोषणा गरेका हुन्।
क्विन्स इभेन्ट म्यानेजमेन्टको अयोजनामा बुधबारबाट सुरु हुने वुमेन्स क्रिकेट लिग (डब्लुसिएल)को विजेता टोलीले नगद ७ लाख हात पार्ने भएको छ। क्विन्स इभेन्ट म्यानेजमेन्टले सोमबार एक विज्ञप्ति जारी गर्दै असोज २९ देखि कात्तिक ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेता, उपविजेता र विधागत उत्कृष्ट खेलाडीका लागि नगद पुरस्कारको घोषणा गरेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले शर्त राखेर निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। क्यान सन् २०१६ देखि प्रतिबन्धमा थियो।
भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ। बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकामा बधाई दिएका छन्।
एक महिनापछि पोखराको क्रिकेट मैदानमा फेरि क्रिकेटको पे्रmन्जाइज लिग सुरु हुँदैै छ। आगामी कार्तिक २६ गतेदेखि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगिता सुरु हुनेछ।
अघिल्ला दुबै खेलमा जित हात पारेको नेपाल उच्च मनोबलका साथ ब्याटिङ गर्नेछ। नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो।
सर्वाधिक पुरस्कार राशि भएको धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ।
भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेट भारतको विशाखापटनममा बुधबार शुरु भएको छ। टस जिती भारतीय कप्तान विराट कोहलीले पहिले व्याटिङ गर्ने निर्णय गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन्। शनिबार सम्पन्न विशेष साधरण सभाबाट चन्द प्यानले बहुसदस्यीय मत परिणाम प्राप्त गरेको हो।
नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारणसभा काठमाडौंमा सुरु भएको छ।