जलहरी प्रकरणमा मिलन थापासहित तीन जनाले पाए सफाइ
विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव मिलन कुमार थापासहित ३ जनालाई सफाइ दिएको छ।