१३ आश्विन २०८१ आइतबार
image/svg+xml

लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिवद्धताबाट नेपाली निजी क्षेत्र उत्साहित

दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिवद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ।

राज्यको नीति स्थिर भएमात्रै मुलुकभित्र उत्पादन वृद्धि हुनसक्छः पूर्वअध्यक्ष राणा

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले राज्यको नीति स्थिर भएमात्रै मुलुकभित्र उत्पादन वृद्धि हुने बताएकी छिन्।

राणा ट्युनिसियाको अवैतनिक दूत

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले नेपालका लागि ट्युनिसियाको अवैतनिक दूतको जिम्मेवारी पाएकी छिन्।

निजी क्षेत्रलक्षित डेढ खर्बको प्याकेज

कोभिड–१९ ले थला परेको अर्थतन्त्रको पुनरुत्थान गर्न राहत प्याकेज माग्दै आएको निजी क्षेत्रलाई लक्षित गरेर सरकारले पुनर्कर्जा कोषसहित करिब डेढ खर्ब रुपैयाँको प्याकेज ल्याएको छ । कोरोनाबाट प्रभावित उद्योग, व्यवसायीलाई पाँच प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने, निजी प्रतिष्ठानमा काम गर्ने मजदुरलाई तलब खुवाउन कोष, विद्युत्को डिमान्ड चार्ज छुट, नवप्रर्वतन व्यवसायलाई दुई प्रतिशत ब्याजदरमा सहुलियत ऋण लगायत छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्