१३ आश्विन २०८१ आइतबार
image/svg+xml

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे गृहमन्त्रीले गरे अवलोकन

काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आज स्थलगत अवलोकन गरेका छन् ।

लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिवद्धताबाट नेपाली निजी क्षेत्र उत्साहित

दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिवद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ।

सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले सार्कलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

२१ अर्बले घट्यो प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता

सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) लाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्दै आइरहेको दाबी गरे तापनि गत आर्थिक वर्षमा मात्रै वैदेशिक लगानीको प्रतिवद्धता २१ अर्ब रूपैयाँभन्दा धेरैले घटेको छ।

वैदेशिक लगानी प्रतिबद्धता १९ अर्ब घट्यो

सरकारले विदेशबाट लगानी भित्राउने बताउँदै आए पछि वैदेशिक लगानी प्रतिवद्धता घटेको छ। पोहोरको तुलनामा चालु आवमा करिब १९ अर्ब रूपैयाँ बढी लगानी प्रतिवद्धता घटेको छ ।

३० अर्ब मात्र लगानी प्रतिबद्धता

सरकारले विदेशी लगानी ल्याएर उत्पादन वृद्धि गर्ने बताइरहँदा विदेशी लगानी प्रतिवद्धता घटेको छ।

सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका काम अस्तव्यस्त हुन्छः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका कामहरु अस्तव्यस्त भइरहने बताएका छन्।

३१ अरब वैदेशिक लगानी प्रतिवद्धता

विभिन्न मुलुकका लगानीकर्ताले चालु आर्थिक वर्षको आठ महिनामा ३१ अर्ब २१ करोड रूपैयाँ नेपालमा वैदेशिक लगानी गर्ने प्रतिवद्धता गरेका छन्।

मूल्य समायोजन गर्न सरकारी प्रतिवद्धता

व्यवसायीले काम रोकेको पनि झण्डै ४० दिनभन्दा धेरै भइसकेको छ। उनीहरूले महासंघको अगुवाइमा अत्यावश्यक बाहेकअन्य पूर्वाधार निर्माणको काम ठप्प पार्दै कन्सट्रक्सन होलिडे घोषणा गरेर चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन्।

विदेशी लगानी बढ्यो: साढे ३३ अर्ब विदेशी लगानी स्वीकृत

मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडिआई) भने बढेको छ।

गैरआवासीय नेपाली संघमा अध्यक्षका प्रत्यासी केसीले सार्वजनिक गरे नौ बुँदे प्रतिवद्धता(पत्रसहित)

संघका वर्तमान उपाध्यक्षसमेत रहेका केसीले संस्थाका हरेक गतिविधिमा रहँदै आएको जनाउँदै सो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्। उनले आफूले अग्रजहरूको समर्पण, मैत्रीभाव र कार्य कुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको जनाउँदै सो अनुभवलाई प्रयोग गरी संगठनलाई अघि बढाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गरे।

वीपी प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने राज्यमन्त्री श्रेष्ठकाे प्रतिवद्धता

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्।

चुपिंघाट क्षेत्र संरक्षणको प्रतिवद्धता

बेवास्तामा परेको भक्तपुरको ऐतिहासिक चुपिंघाट क्षेत्रका संरक्षणमा भक्तपुर नगरपालिकाले चासो व्यक्त गरी संरक्षण गर्ने प्रतिवद्धता जनाएको छ । भक्तपुर नगरपालिका वडा नं ५ स्थित प्रत्येक वर्ष विस्केट जात्राको क्रममा ठूलो लिंगो उठाउने ल्योसिंखेलको खोला छेउमा पर्ने यो क्षेत्रको संरक्षणमा उक्त वडाका वडाअध्यक्ष र सदस्यहरुले चासो व्यक्त गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्