'कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड खोपले गम्भीर साइड इफेक्ट्स'
कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने एस्ट्राजेनेकाले कोभिसिल्ड खोप लगाउनेमा गम्भीर नकारात्मक असर (साइड इफेक्ट्स) देखिन सक्ने बताएको छ।
कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने एस्ट्राजेनेकाले कोभिसिल्ड खोप लगाउनेमा गम्भीर नकारात्मक असर (साइड इफेक्ट्स) देखिन सक्ने बताएको छ।
काठमाडौं स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोपको पहिलो मात्रा सर्वसाधारणलाई दिन थालेको छ।
कोभ्याक्स परियोजनामार्फत जापान सरकारले नेपाललाई दिएको कोभिड १९ विरुद्धको खोप नेपाल आइपुगेको छ।
नेपालमा कोरोना महामारीबाट निकै क्षति हुँदा पनि कुटनीतिक तहबाट खासै पहल नभएको भन्दै आलोचना भैरहेको बेला राजदुत खतिवडाले आफ्नोतर्फबाट पहल भैरहेको बताएका हुन्।
भारतले कोरोनाविरुद्धको खोप निर्यातमाथि रोक लगाएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिशिल्ड’ को निर्यातमा प्रतिबन्ध लगाएको हो। भारतमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेका कारण आउने हप्ताहरूमा भ्याक्सिनको आवश्यकता बढ्ने भन्दै निर्यातमा रोक लगाएको मन्त्रालयले जनाएको छ।