७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जमानत पनि जोगाउन नसकेका रास्वपाका लिम्बु

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले कुल सदर मतको १० प्रतिशत पनि कटाउन नसकेपछि रास्वपाको जमानत जफ्त भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्