१४ असार २०८१ शुक्रबार
image/svg+xml

संसद्मा प्रमुख दलको सक्रियता

दलहरू सच्चिने क्रमको थालनी प्रमुख विपक्षी नेकपा (एमाले)बाटै सुरु भएको छ। लामो समयदेखि संसद् अधिवेशन अवरोध गर्दै आएको एमालेले अब यसलाई सहज गराउन थालेको छ।

कांग्रेस केन्द्रीय सदस्य बाल्मिकीमाथि आक्रमण प्रयास

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित आर्दशनगर (ड्रिमल्याण्ड होटल) नजिक आक्रमण प्रयास भएको हो।

विकासोन्मुख राष्ट्रका लागि आँधीबेहरी

खाद्यवस्तुको आकासिँदो मूल्य र भोकमरीले विश्वमा दंगा तथा राजनीतिक उथलपुथलको संभावना बढाउँछन्।

रौतहट मौलापुरको एक परिवार माथि सांघातिक आक्रमण

घाइते हुनेमा मर्यादपुरका शम्भुनाथ तिवारी, द्वारिकानाथ तिवारी र विन्दुमति तिवारी छन्। पुरानो रिसइबीका कारण ज्यान मार्ने उद्देश्यले तिवारी परिवारमाथि आक्रमण गरिएको स्थानीयले आरोप लगाएका छन्।

युक्रेन घटनामा संलग्नलाई कारबाही हुनुपर्छ: युरोपेली आयोगका अध्यक्ष

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गरेकी छिन्।

चिनियाँ विदेश मन्त्रीको आगमन

नेपालका निम्ति कुनै छिमेकी निकट र कुनै टाढा हुन सक्दैनन्। दुई छिमेकी भारत र चीन दुवैलाई मात्र होइन, टाढाका मित्र मुलुकहरूसँगको सम्बन्धलाई समेत नेपालले हिजोजस्तै निरन्तरता दिनुपर्ने अवस्था छ।

पूर्वी युक्रेनमा रुसी आक्रमणमा परी पाँच जनाको मृत्यु

डोनेट्स्क क्षेत्रस्तित अवडिभकालाई तोपखाना र विमानबाट गोली हानी ध्वस्त पारिएको थियो। घटनामा पाँच नागरिकको मृत्यु भएको थियो भने १९ जना घाइते भएको युक्रेनका लोकपाल लुडमिला डेनिसोभाले एक विज्ञप्तिमार्फत जनाएका छन्।

‘चेल्सीका अब्रामोभिच अयोग्य’

रुसले युक्रेनमाथि एकतर्फी आक्रमण गरेको भन्दै दुई दिन अघि मात्र बेलायत सरकारले अब्रामोभिच सहित सात रुसी अर्बपतिको सम्पत्ति रोक्का गरेको थियो। अब्रामोभिचको सम्पत्तिमा रोक्का भएसँगै चेल्सीको भविष्य अन्योलमा परेको छ।

शरणार्थी बने २५ लाख युक्रेनी

राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो गान्डीले रुसी आक्रमणबाट शरणार्थी बन्ने युक्रेनीको संख्या बढिरहेको बताएका छन्। उनले शरणार्थी बन्न बाध्य २५ लाखमध्ये एक लाख १६ हजार तेस्रो मुलुकका नागरिक रहेको जानकारी दिएका छन्। उनका अनुसार थप २० लाख युक्रेनी आन्तरिक रूपमा विस्थापित भएका छन्।

युक्रेनको दुःख बन्दै रुस

युक्रेनको राजधानी किएभ, खारकिभ, ओडिसा, खेरसन लगायतका सहरमा रुसले लगातार बमबारी गरिरहेको छ। रुसी बख्तरबन्द गाडीहरू लस्करका लस्कर प्रमुख सहरहरूमा पसेका छन्। युक्रेनमाथिको आक्रमणमा रुसले करिब डेढ लाख सैनिक परिचालन गरेको छ।

युक्रेनमाथिको हमला योजना अनुसार नै भएको हो: रुसी राष्ट्रपति

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बताएका छन्।

तीन वर्षमा बाघको आक्रमणबाट २९ जनाको मृत्यु

मध्यवर्ती क्षेत्र,खाता जैविक मार्गमा तीन वर्षमा बाघको आक्रमणबाट ज्यान गएको रेकर्डले पुष्टि गर्छ।

रूस हमलाको पाठ

युक्रेनमा रुसी आक्रमण हुँदा नेपाली भूभाग मिचिएको घटनाले हामीलाई थप संवेदनशील बनाउनेतिर हाम्रो ध्यान जानु जरुरी छ ।

युक्रेनको रणनीतिः वार्ता र प्रतिकार सँगसँगै गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’ लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्