बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ
भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ।
भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ।
एनटु कफीसप पोखरा टुँडीखेललाई सडेनडेथमा पराजित गर्दै एलजी एशोसिनयसनले प्रथम लामाचौर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि निर्णय सडन डेथमा गरिएको थियो।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा आगामी शुक्रबारदेखि शुरु हुने दशौं संस्करणको ‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा चार क्लबले सहभागिता जनाउने छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा र स्वास्थ्य निजी क्षेत्रलाई सञ्चालन गर्न दिन नहुने बताएका छन् ।
दुई पटक रोकिँदै सुरु भएको राष्ट्रिय महिला भलिबलको उपाधि फेरि एक पटक सशस्त्र प्रहरी बलको पोल्टामा जाँदा शिवम् न्यु डायमन्ड गतवर्षझैं उपविजेतामै चित्त बुझाउन विवश भएको छ।
झरीले प्रभावित बनाएको विभागीय डर्बीमा नेपाल आर्मीलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब पोखराको लामाचौरमा आयोजित तीज महोत्सवअन्तर्गतको महिला राष्ट्रिय भलिबलको फाइनलमा प्रवेश गरेको छ।