१० मंसिर २०८१ सोमबार
image/svg+xml

भारत भ्रमण स्थगित गरेका एलन मस्क किन पुगे चीन?

विद्युतीय सवारीका लागि विश्वको सबैभन्दा ठूलो बजार चीनमा एक वर्षभन्दा कम समयमा यो उनको दोस्रो भ्रमण हो।

अवसरले सक्षम

गत वैशाखमा हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारीमा ३७ वर्षीया उपासना पौडेल पुगिन्।

सेञ्जुरी बैँकका अर्का पूर्व सिइओ तुलसीराम गौतम पनि पक्राउ

सेञ्जुरी बैकका अर्का पूर्व सिइओ तुलसीराम गौतम पनि पक्राउ परेका छन्।

प्रभु बैंकका सिईओ शेरचन सम्मानित

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन सम्मानित भएका छन्। बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको अवसरमा शेरचन गृह जिल्ला बागलुङमा सम्मानित भएका हुन।

डिएभी कलेजमा ‘क्रियटर्स च्याम्पियन’

नेपाल रिपब्लिक मिडियाले शुक्रबार आयोजना गरेको ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रममा डिएभी कलेजका विद्यार्थी उत्साहजनक ढंगले सहभागी भएका छन्।

ज्योति विकास बैंकको सिइओमा कपिल ढकाल

ज्योति विकास बैंकको सञ्चालक समितिको ४७१ औं बैठकले कपिल ढकाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ।

जहाज चार्टर्ड गरेर सात सय बंगलादेशी पर्यटक नेपाल आउँदै

बंगलादेशबाट सात सय पर्यटक नेपाल आउने भएका छन्। उनीहरू जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन्।

कुमारी क्यापिटलको सिइओमा शर्मा नियुक्त

कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मा नियुक्त भएका छन्। सञ्चालक समितिको ५८ औं बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रूपमा शर्मालाई साउन १ गतेदेखि लागु हुने गरी नियुक्त गरेको हो।

नेपाल लाइफको सिनियर डिसिओमा पराजुली

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा प्रवीणरमण पराजुली नियुक्त भएका छन्।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको डेपुटी सिईओमा राणा

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा गोरख राणा नियुक्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्