सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाई हुँदै
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाई आज हुँदैछ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाई आज हुँदैछ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताएका छन्।
कमजोर टोलीविरुद्ध पनि मध्यम ब्याटिङ गरेको नेपालले बलिङमा साथ पाएपछि शनिबार जापानमाथि ६७ रनको जित निकाल्दै चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा पहिलो सफलता प्राप्त गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।
कार्यवाहक पूर्वसचिव प्रशान्तविक्रम मल्ललाई हराउँदै नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा निर्वाचत भएका छन्।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ।
प्रादेशिक क्रिकेट संघ बागमति प्रदेशको अध्यक्षमा निर्वाचित नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले यसअघि आफैंले उठाउँदै आएको परिवर्तनका प्रश्न अब आफूमाथि उठ्ने बताएका छन्।
प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित नेपाली राष्ट्रिय पूर्वकप्तान पारस खड्काले यसअघि क्रिकेटमा आफैंले उठाउँदै आएको परिवर्तनका प्रश्न अब आफैं माथि आउने बताउँछन्।
पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले क्रिकेट खेलका लागि बेलायत एउटा धार्मिकस्थल भएको बताएका छन्।
डिभिजन ६ देखि नेपालले ट्वान्टी–२० विश्वकपसम्मको यात्रा तय गर्दा ज्ञानेन्द्र नेपाली टोलीका महत्वपूर्ण सदस्य रहे। घरेलु क्लब यङ्गालबाट क्रिकेट खेल्न सुरु गरेका ज्ञानेन्द्रले उमेरसमूहदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएका हुन्।
उक्त आदेशसँगै उनलाई शुक्रबार दिउँसो कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको थियो। जिल्ला अदालतबाट तारिख बुझेर उनी पुन कारागार आएका थिए। उनले कारागारमा गर्नु पर्ने सम्पुर्ण प्रकियाहरु पुरा गरि थुना मुक्त भएका हुन्।
सन्दीपले भने, ‘अदालतको तर्फबाट भएको आदेशलाई सम्मान गर्ने छु। अहिलेको लागि म आफ्नो परिवार भन्दा अरु सोच्न सकेको छैन। म अहिले आफ्नो परिवारसँग बस्न चाहन्छु। तपाइहरुको अपार मायाको लागि धन्यवाद म अहिले धेरै प्रतिकृया दिने हालतमा छैन। समयसँग सबै कुराहरु सबैको अगाडी आउने छ। ’
शुक्रबार उनका परिवारले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम बुझाएर उनी थुनामुक्त भएका हुन्।
शुक्रबार उनका परिवारले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम दाखिला गरेपछि केन्द्रीय कारागारबाट उनी छुटेका हुन्।